दफा ५
दाना जाँचकीको नियुक्ती र अधिकार
(१) यो ऐनको प्रयोजनको निमित्त “नेपाल सरकार र प्रदेश सरकारले” दाना जाँचकी नियुक्त गर्ने वा तोक्नेछ ।
(२) यस ऐनको अन्य दफाहरुमा लेखिएदेखि बाहेक दाना जाँचकिको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।